२ शमूएल 20:23 - पवित्र बाइबल23 योआब इस्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहाले करेती र पलेतीहरूका सेनापति थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 योआब सम्पूर्ण इस्राएली फौजका सेनापति थिए, अनि यहोयादाका छोरा बनायाहचाहिँ करेती र पेलेथीहरूमाथि अधिकृत थिए। See the chapterसरल नेपाली पवित्र बाइबल23 योआब इस्राएली सेनाका सेनापति थिए। दाऊदका अङ्गरक्षकहरूका सेनापति यहोयादाका छोरा बनायाह थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 योआब इस्राएलका सम्पूर्ण सेनाहरूमाथि सेनापति थिए; यहोयादाका छोरा बनायाह करेतीहरू र पेलेथीहरूमाथि सेनापति थिए; See the chapter |