२ शमूएल 20:19 - पवित्र बाइबल19 म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौ। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण19 हाम्रो सहर इस्राएलका सहरहरूमध्ये एक शान्तिप्रिय र राजभक्त सहर गनिन्छ। त्यो त इस्राएलमा एउटी आमाजस्तै छ, अनि तपाईंचाहिँ त्यसलाई नाश गर्न खोज्नुहुन्छ। तपाईं किन परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहनुहुन्छ?” See the chapterसरल नेपाली पवित्र बाइबल19 हाम्रो सहर एउटा मुख्य सहर हो। इस्राएल देशमा यो एउटा शान्तिप्रिय र राजभक्त सहर हो। किन तपाईं यसलाई ध्वंस पार्न चाहनुहुन्छ? जुन सहर परमप्रभुको हो, के तपाईं त्यसलाई नाश गर्न चाहनुहुन्छ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हाम्रा सहर इस्राएलका सहरहरूमध्ये एक शान्तिप्रिय र राजभक्त सहर हो। तपाईंहरूले इस्राएलमा एउटा महत्वपूर्ण सहरलाई नष्ट गर्न लाग्नुभएको छ। तपाईंहरू किन याहवेहको सम्पत्ति विनाश गर्न चाहनुहुन्छ?” See the chapter |