Online Bible

- Advertisements -




२ शमूएल 20:18 - पवित्र बाइबल

18 तब त्यस महिलाले भनिन्, “पहिले-पहिले मानिसहरू भन्ने गर्थे, ‘आबेल-बेतमा सहायता माग जे जस्तो समस्या पनि हल हुन्छ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तिनले भनिन्, “उहिले त यस्‍तो भनाइ थियो, ‘जवाफ पाउन हाबिल जानु’। अनि त्‍यसरी नै कुराको फैसला हुन्‍थ्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 त्‍यस स्‍त्रीले भनिन्, “उहिले नै यसरी भन्‍नेगर्थे, ‘हाबिल सहरमा गई जवाफ लिएर आइज’ र सबैले त्‍यसै गर्थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 स्त्रीले भनिन्, “पहिलेका मानिसहरूले भन्‍ने गर्थे, ‘जवाफ पाउन हाबिल जानू,’ अनि समस्याको समाधान हुन्थ्यो।

See the chapter Copy




२ शमूएल 20:18

Follow us:

Advertisements


Advertisements