२ शमूएल 20:16 - पवित्र बाइबल16 तर त्यस शहरमा एउटी ज्ञानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहान्छु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तब एउटी बुद्धिमती स्त्री बाहिरको पर्खालमा खड़ा भइन्, र सहरबाट कराएर भनिन्, “सुन्नुहोस्! सुन्नुहोस्! योआबलाई आउनू भनिदिनुहोस्, र म उहाँसित कुरा गर्नेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल16 सहरमा एउटी बुद्धिमती स्त्री थिइन् र तिनी पर्खालमा उभिएर जोडसित भन्न लागिन्, “सुन्नुहोस्! सुन्नुहोस्! योआबलाई यहाँ अघि आउन भनिदिनुहोस्। म तिनीसित कुरा गर्न चाहन्छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब एउटी बुद्धिमानी स्त्रीले सहरबाट कराएर बोलाइन्, “सुन्नुहोस्! सुन्नुहोस्! योआबलाई यहाँ पठाइदिनुहोस् र म तिनीसँग कुरा गर्न सकूँ।” See the chapter |