Online Bible

- Advertisements -




२ शमूएल 20:13 - पवित्र बाइबल

13 बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 लाशलाई मूलबाटोदेखि घिस्‍स्‍याएर लगेपछि सबै मानिसहरू बिक्रीको छोरो शेबालाई खेद्‌न योआबको पछि लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 लाश बाटोबाट हटाएपछि सबै जना शेबालाई खेद्दै योआबको पछि लागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब अमासालाई बाटोबाट हटाइयो, तब सबै मानिसहरू बिकरीको छोरा शेबालाई खेद्नलाई योआबसँग गए।

See the chapter Copy




२ शमूएल 20:13

Follow us:

Advertisements


Advertisements