२ शमूएल 2:9 - पवित्र बाइबल9 गिलाद, अशूर, यिज्रेल, एप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अनि गिलाद, अशुरी, यिजरेल, एफ्राइम र बेन्यामीन र सारा इस्राएलमाथि तिनलाई राजा तुल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल9 त्यहाँ अबनेरले ईश्बोशेतलाई गिलाद, अशूरी, यिजरेल, एफ्राइम र बेन्यामीन अथवा सारा इस्राएलका राजा बनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अबनेरले ईश्बोशेतलाई गिलाद, अश्शूरी र यिजरेल, र एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए। See the chapter |