Online Bible

- Advertisements -




२ शमूएल 2:7 - पवित्र बाइबल

7 अब बलियो र साहसी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बित्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 बलिया र आँटिला होओ, किनभने तिमीहरूका स्‍वामी शाऊलको मृत्‍यु भएको छ, र यहूदाका मानिसहरूले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 बलिया र साहसी होओ! तिम्रा राजा शाऊल मरे र यहूदाका जनताले मलाई राजा अभिषेक गरेका छन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अब बलिया र साहसी होओ; किनकि तिमीहरूका मालिक शाऊलको मृत्यु भइसकेको छ। अनि यहूदाका मानिसहरूले मलाई तिनीहरूमाथि राजा अभिषेक गरेका छन्।”

See the chapter Copy




२ शमूएल 2:7

Follow us:

Advertisements


Advertisements