Online Bible

- Advertisements -




२ शमूएल 2:31 - पवित्र बाइबल

31 तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 तर दाऊदका फौजले अबनेरका पछि लाग्‍ने बेन्‍यामीनीहरूका तीन सय साठी जनालाई मारेका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 दाऊदका मानिसहरूले बेन्‍यामीन कुलका ३६० जना अबनेरका मानिसहरू मारेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर दावीदका मानिसहरूले अबनेरसँग भएका तीन सय साठी जना बेन्यामीनीहरूलाई मारेका थिए।

See the chapter Copy




२ शमूएल 2:31

Follow us:

Advertisements


Advertisements