२ शमूएल 2:3 - पवित्र बाइबल3 दाऊदले तिनका मानिस र उनीहरूका परिवारलाई पनि ल्याए। तिनी सबै हेब्रोन शहरको छेउछाउमा बसे। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 आफूसँग लागेका मानिसहरूलाई पनि तिनीहरूका जहानैसमेत दाऊदले ल्याए, र तिनीहरू हेब्रोन र त्यसका सहरहरूमा बसोबास गरे। See the chapterसरल नेपाली पवित्र बाइबल3 दाऊदले आफ्ना साथमा भएका मानिसहरू र तिनीहरूका परिवारसमेत लिएर गए र तिनीहरू हेब्रोनका छेउछाउका सहरहरूमा बसोबास गर्न थाले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 दावीदले आफूसित भएका हरेक मानिसलाई तिनका परिवारसँगै लगे। अनि तिनीहरू हेब्रोन र त्यहाँका सहरहरूमा बसोबास गरे। See the chapter |