२ शमूएल 2:20 - पवित्र बाइबल20 अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हौ असाहेल?” असाहेलले भन्यो, “हो, मै हुँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तब अबनेरले पछि फर्केर सोधे, “हे असाहेल, के तिमी नै हौ?” “हो” भनी तिनले जवाफ दिए। See the chapterसरल नेपाली पवित्र बाइबल20 अबनेरले पछि फर्केर हेरेर सोधे, “के तिमी नै हो, असाहेल?” असाहेलले जवाफ दियो, “हो, म नै हुँ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अबनेरले पछि फर्केर हेरे, र सोधे, “के तिमी असाहेल नै हौ?” तिनले जवाफ दिए, “हजुर, म नै हुँ।” See the chapter |