Online Bible

- Advertisements -




२ शमूएल 2:14 - पवित्र बाइबल

14 अबनेरले योआबलाई भने, “यी सैनिकहरू माझ एउटा होडबाजी गराऔं।” योआबले भने, “ठीक छ होडबाजी होस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 अबनेरले योआबलाई भने, “तिम्रा र मेरा जवान मानिसहरूमध्‍येका कोही आएर हाम्रो सामुन्‍ने एक-एक जना गरी लडून्‌।” योआबले जवाफ दिए, “हुन्‍छ, तिनीहरूले त्‍यसै गरून्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 अबनेरले योआबलाई भने, “तिम्रा र हाम्रा तर्फका लडाकुहरू हतियार लिएर लडून्।” योआबले जवाफ दिए, “हुन्‍छ, त्‍यसै गरौं।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब अबनेरले योआबलाई भने, “हामी केही जवान मानिसहरूलाई खडा गरौँ र हाम्रो सामु तिनीहरूलाई लड्न लगाऔँ।” योआबले भने, “ठिक छ, तिनीहरूलाई त्यसै गर्न लगाओ।”

See the chapter Copy




२ शमूएल 2:14

Follow us:

Advertisements


Advertisements