Online Bible

- Advertisements -




२ शमूएल 2:13 - पवित्र बाइबल

13 सुरूयाहका छोरा योआब र दाऊदका अधिकारीहरू पनि गिबोन गए। तिनीहरूले अबनेर र ईश्बोशेतका अधिकारीहरूलाई गिबोनको पोखरीछेउमा भेट्टाए। अबनेरका मानिसहरू पोखरीको एक छेउमा थिए अनि योआबका मानिसहरू अर्को छेउमा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे। तिनीहरूले एक-अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 योआब, जसकी आमा सरूयाह थिइन् र दाऊदका अरू अधिकारीहरूले तिनीहरूलाई तालनिर भेटे र सबै जना त्‍यहाँ एक हुल तालवारि र अर्को हुल तालपारि भई बसे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 सरूयाहका छोरा योआब र दावीदका मानिसहरू हेब्रोनबाट निस्केर गए। तिनीहरूलाई गिबोनको पोखरीनेर भेटे। एउटा दल पोखरीको एकातिर र अर्को दलचाहिँ अर्कोतिर बसे।

See the chapter Copy




२ शमूएल 2:13

Follow us:

Advertisements


Advertisements