Online Bible

- Advertisements -




२ शमूएल 19:41 - पवित्र बाइबल

41 सबै इस्राएलीहरू राजा कहाँ आए र भने, “हाम्रो दाज्यू-भाइहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 त्‍यसपछि इस्राएलका सबै मानिसहरू एकसाथ जम्‍मा भएर राजाकहाँ आए, र यसो भने, “किन हाम्रा दाजुभाइ, यहूदाका मानिसहरूले हजूरलाई लगे, अनि राजा र तिनका घराना र तिनका सबै मानिसहरूलाई लगेर यर्दन पारि ल्‍याए?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 तब सबै इस्राएलीहरूले राजाकहाँ गएर भने, “राजन्, हाम्रा दाजुभाइ यहूदाका बासिन्‍दाहरूले किन यस्‍तो सोच्‍दछन् कि हजुरलाई हजुरका परिवार र मानिसहरूसहित लिएर यर्दन पार गर्ने हक तिमीहरूको मात्रै छ?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तब इस्राएलका सबै मानिसहरू राजाकहाँ आएर राजालाई भने, “हाम्रा दाजुभाइहरू, अर्थात् यहूदाका मानिसहरूले राजालाई चोरेर किन लगे, र उहाँ र उहाँका सबै मानिसहरूसँग उहाँका घरानालाई यर्दन पार गराएर किन ल्याए?”

See the chapter Copy




२ शमूएल 19:41

Follow us:

Advertisements


Advertisements