Online Bible

- Advertisements -




२ शमूएल 19:4 - पवित्र बाइबल

4 राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोड-जोडले रोइरहेका थिए।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 राजाले आफ्‍नो अनुहार ढाकेर ठूलो सोरले रुँदै भने, “मेरो छोरो अब्‍शालोम! हे अब्‍शालोम, मेरो छोरो, मेरो छोरो!”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 मुख छोपेर जोडले रुँदै राजाले बिलौना गरे, “हाय, मेरो छोरो! मेरो छोरो! अब्‍शालोम! मेरो छोरो अब्‍शालोम!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 राजाले आफ्नो अनुहार ढाकेर चर्को सोरले रुँदै भने, “हे मेरा छोरा अब्शालोम! हे अब्शालोम, मेरा छोरा, मेरा छोरा!”

See the chapter Copy




२ शमूएल 19:4

Follow us:

Advertisements


Advertisements