२ शमूएल 19:37 - पवित्र बाइबल37 तर दया गरी मलाई फर्केर आउँन दिनुहोस्। तब म मेरो आफ्नै शहरमा मर्नेछु र मेरो आमा-बाबुको चिहानहरूको छेउमा गाडिनेछु। तर किमहाम तपाईंको सेवक हुनसक्छ; उसलाई तपाईंसँगै लग्नुहोस्, मेरो मालिक राजा। तपाईंको इच्छा अनुसार उसलाई प्रयोग गर्न सक्नु हुन्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण37 मलाई फर्कनलाई अनुमति दिनुहोस् र मेरा माता-पिताका चिहानको नजिक, मेरै सहरमा, मेरो बाँकी दिन बिताउन सकुँला। तर यहाँ हजूरको दास किमहाम छ। त्यसलाई हजूरसँग पारि लैजानुहोस्, अनि हजूरलाई जे असल लाग्छ, त्यसको निम्ति गर्नुहोस्।” See the chapterसरल नेपाली पवित्र बाइबल37 त्यसपछि म घर फर्कन पाऊँ र मेरा आमा-बुबाका चिहानको नजिकै म पनि मर्न पाऊँ। छोरो किमहाम यहाँ छ। त्यसले राजाको सेवा गर्नेछ। त्यसलाई आफूसित लैजानुहोस्, राजा र हजुरलाई जे उचित लाग्नेछ, त्यही त्योसित गर्नुहोस्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 हजुरको सेवकलाई फर्कन दिनुहोस्। अनि म मेरी आमा र बुबाको चिहानको छेउमा मेरो आफ्नै सहरमा मर्न सकूँ। तर यहाँ हजुरको सेवक किमहाम, मेरा छोरा छ। यो मेरा मालिक महाराजासँग पारि तरेर जाओस्। हजुरलाई जे इच्छा लाग्छ, यसलाई त्यही गर्नुहोस्।” See the chapter |