Online Bible

- Advertisements -




२ शमूएल 19:36 - पवित्र बाइबल

36 तपाईंबाट मलाई कुनै कुरा चाहिएको छैन। म तपाईंसित यर्दन नदी पार गर्छु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 हजूरको दास यर्दन पारि अलिक परसम्‍म हजूरको साथमा जानेछ। तर राजाले मलाई किन यस्‍तो असल इनाम दिनुहुन्‍छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 यत्रो ठूलो इनामको योग्‍य म छैनँ। यर्दनपारि केही परसम्‍म म हजुरसित जानेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 राजासँग यर्दन नदी तरेर हजुरको सेवक केही टाढासम्म जानेछ; तर राजाले मलाई यसरी सम्मान किन दिनुहुन्छ?

See the chapter Copy




२ शमूएल 19:36

Follow us:

Advertisements


Advertisements