२ शमूएल 19:3 - पवित्र बाइबल3 मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 लड़ाइँबाट भाग्दा आफ्ना अनुहार देखाउन लाज मानेका मानिसहरूझैँ तिनीहरू चूपचाप सहरभित्र पसे। See the chapterसरल नेपाली पवित्र बाइबल3 लडाइँबाट भागेर लाजमा परेका सिपाहीहरूजस्ता भएर चुपचाप तिनीहरू सहरभित्र पसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यस दिन सेनाहरू लडाइँबाट चोर भागेझैँ शर्मले चुपचाप भागेर सहरभित्र पसे। See the chapter |