Online Bible

- Advertisements -




२ शमूएल 19:29 - पवित्र बाइबल

29 राजाले मपीबोशेतलाई भने, “यो भन्दा ज्यादा समस्याहरू मलाई नभन। मैले आदेश दिएः सिबा र तिमीले जमिन भाग गर्नेछौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 राजाले जवाफ दिए, “बस, भयो। मैले यो निश्‍चय गरिसकेको छु— तिमी र सीबाले जग्‍गाजमिन बाँड़ेर लानू।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 राजाले जवाफ दिए, “तिमीले अरू धेरै केही भन्‍नुपर्दैन। तिमी र सीबाले शाऊलको सर-सम्‍पत्ति बाँडेर लिनू भन्‍ने मैले फैसला गरिसकेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 राजाले तिनलाई भने, “तिमी किन अझ बोलिरहनु पर्‍यो र? म तिमी र सीबालाई खेतहरू भागबण्डा गर्ने आज्ञा दिन्छु।”

See the chapter Copy




२ शमूएल 19:29

Follow us:

Advertisements


Advertisements