Online Bible

- Advertisements -




२ शमूएल 19:1 - पवित्र बाइबल

1 मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 अब्‍शालोमको निम्‍ति राजा रुँदै र विलाप गर्दैहुनुहुन्‍छ भनी योआबले सुने।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 राजाले अब्‍शालोमको निम्‍ति रुँदै विलाप गर्दै छन् भनी योआबले सुने।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 योआबलाई यो बताइयो, “राजा अब्शालोमका निम्ति रुँदै विलाप गरिरहनुभएको छ।”

See the chapter Copy




२ शमूएल 19:1

Follow us:

Advertisements


Advertisements