Online Bible

- Advertisements -




२ शमूएल 18:8 - पवित्र बाइबल

8 देशभरि युद्ध फैलियो। तरवारले भन्दा ज्यादा मानिस जङ्गलमा मरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 लड़ाइँ चारैतिर फैलियो, अनि वनमा नष्‍ट भएकाहरू तरवारले मर्ने मानिसहरूभन्‍दा धेरै थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 लडाइँ चारैतिर फैलियो। लडाइँमा मारिएकाभन्दा बढी मानिसहरू जङ्गलमा मरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 युद्ध पूरै देशभरि फैलियो। तरवारले मर्नेहरूको संख्याभन्दा जङ्गलमा मर्नेहरूको संख्या बढी थियो।

See the chapter Copy




२ शमूएल 18:8

Follow us:

Advertisements


Advertisements