२ शमूएल 18:6 - पवित्र बाइबल6 दाऊदका सैनिकहरूले अब्शालोमका इस्राएलीहरूलाई आक्रमण गरे। तिनीहरूले एप्रैमको जङ्गलभित्र लडाईं गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तब सेना इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न गयो, अनि लड़ाइँ एफ्राइमको वनमा भयो। See the chapterसरल नेपाली पवित्र बाइबल6 दाऊदको सेना लडाइँ गर्न हिँड्यो र एफ्राइमको जङ्गलमा इस्राएलीहरूसँग तिनीहरूको लडाइँ भयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दावीदका सेनाहरू इस्राएलीहरूसँग युद्ध गर्नलाई सहरबाट निक्ले। अनि मैदानतिर बढे, र एफ्राइमको जङ्गलमा युद्ध भयो। See the chapter |