२ शमूएल 18:29 - पवित्र बाइबल29 राजाले भने, “नौजवान अब्शालोम ठीकै छ त?” अहीमासले जवाफ दिए, “जब मलाई योआबले पठाए, मैले ठूलो उत्साह देखें। तर के भयो मलाई थाहा छैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण29 राजाले सोधे, “के जवान अब्शालोम कुशलै छ?” अहीमासले जवाफ दिए, “हजूरका दास योआबले म तपाईंको दासलाई पठाउनुभएको हो। मैले त ठूलो खैलाबैला भएको देखें, तर के भएको थियो मलाई थाहा भएन।” See the chapterसरल नेपाली पवित्र बाइबल29 “अब्शालोम के कुशलै छ?” राजाले सोधे। अहीमासले उत्तर दिए, “महाराज! हजुरका अधिकृत योआबले मलाई यहाँ पठाउँदा मैले ठूलो हो-हल्ला भएको देखें; तर के भएको थियो, त्यो म ठीकसित भन्न सक्दिनँ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 राजाले सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” अहीमासले जवाफ दिए, “योआबले राजाका सेवक र म तपाईंको सेवकलाई पठाउनलाग्दा मैले ठूलो खैलाबैला देखेको थिएँ। तर त्यो के थियो, म जान्दिनँ।” See the chapter |