Online Bible

- Advertisements -




२ शमूएल 18:2 - पवित्र बाइबल

2 दाऊदले मानिसहरूलाई तीन भागमा छुट्याए। अनि दाऊदले मानिसहरू पठाए। योआबको एक तिहाइ सैनिकहरूलाई नेतृत्व गरे। अर्को तीन भागको एक तिहाई सैनिकहरू योआबका सानो भाइ अबीशैको अधिकारमा थिए अनि तीन भागको अन्तिम तिहाई ईत्तैबाटका गित्तीको अधिकारमा थिए। राजा दाऊदले मानिसहरूलाई भने, “म पनि तिमीहरूसित जानेछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसपछि तिनले आफ्‍नो सेनालाई तीन भागमा विभक्त गरे— एक तिहाइ योआबको अधीनमा, एक तिहाइ सरूयाहका छोरा अबीशै, योआबका भाइको अधीनमा र एक तिहाइ गित्ती इत्तैको अधीनमा। राजाले सेनालाई भने, “म पनि तिमीहरूसँगै लड़ाइँमा जानेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यसपछि तिनीहरूलाई तीन हुल गरेर, योआब, उनका भाइ अबीशै र गातवासी इत्तैका अधीनमा एक-एक हुल गरेर लडाइँमा पठाए र राजाले आफ्‍ना मानिसहरूलाई भने, “म आफैं तिमीहरूसित जानेछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दावीदले आफ्ना सेनाहरूलाई एक तिहाइ योआबको नेतृत्वमा, एक तिहाइ योआबको भाइ, अर्थात् सरूयाहका छोरा अबीशैको नेतृत्वमा, एक तिहाइ गित्ती इत्तैको नेतृत्वमा पठाए। राजाले सेनाहरूलाई भने, “म आफैँ पनि तिमीहरूसँग लडाइँमा अवश्य जानेछु।”

See the chapter Copy




२ शमूएल 18:2

Follow us:

Advertisements


Advertisements