Online Bible

- Advertisements -




२ शमूएल 18:17 - पवित्र बाइबल

17 योआबका मानिसहरूले अब्शालोमको लाश जङ्गलको ठूलो दूलोमा फ्याँकिदिए। तिनीहरूले लाश हालेर उक्त दूलोलाई ढुङ्गाले पुरिदिए। अब्शालोमका जति पनि इस्राएली अनुयायीहरू थिए भागेर घर गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरूले अब्‍शालोमको लाश लगेर वनको एउटा ठूलो खाड़लमा फ्‍याँकिदिए, र त्‍यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। यसै बीचमा इस्राएलीहरू सबै आ-आफ्‍नो घरमा भागेर गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूले अब्‍शालोमको लाश झारेर जङ्गलमा एउटा खाडलमा हालिदिए र त्‍यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। सबै इस्राएलीहरू भागेर आ-आफ्‍ना घर गए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले अब्शालोमको लासलाई लगेर जङ्गलको एउटा ठूलो खाडलमा फ्याँकिदिए। अनि तिनीमाथि ढुङ्गाका ठूलो थुप्रो लगाइदिए। यसै बीचमा सबै इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गए।

See the chapter Copy




२ शमूएल 18:17

Follow us:

Advertisements


Advertisements