२ शमूएल 18:16 - पवित्र बाइबल16 अब्शालोमका सेनाहरूलाई नखेद्नु भन्नाका खातिर योआबले तुरही फूके। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तब योआबले तुरही बजाए, र सेना इस्राएललाई खेद्न छोड़ेर फर्के, किनभने योआबले सेनालाई रोके। See the chapterसरल नेपाली पवित्र बाइबल16 योआबले लडाइँ बन्द गर्न तुरही बजाउने आज्ञा दिए। उनको सेना इस्राएलीहरूलाई खेद्न छोडेर फर्क्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब योआबले तुरही फुके; अनि सेनाहरूले इस्राएललाई खेद्न छोडिदिए। किनकि योआबले तिनीहरूलाई रोकेका थिए। See the chapter |