२ शमूएल 18:13 - पवित्र बाइबल13 यदि मैले उसलाई मारेको भए राजाले पत्तो लगाउनु हुने थियो। अनि तपाईं, याओबले, मेरो रक्षागर्नु हुने थिएन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण13 अनि मैले मेरो प्राण जोखिममा हाली धोखाबाजी गरेर तिनलाई मारेको भए राजाले तुरुन्तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्गै बस्नुहुनेथियो।” See the chapterसरल नेपाली पवित्र बाइबल13 मैले राजाको आज्ञापालन नगरेको भए र अब्शालोमलाई मारेको भए यो कुरा राजाले सुन्नेथिए। राजाले सबै कुरा थाहा पाउँछन् र तपाईंले मेरो बचाउ गर्नुहुनेथिएन।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि यदि मैले मेरो प्राण जोखिममा हाली विश्वासघात गरेर तिनलाई मारेको भए राजाले तुरुन्तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्गै बस्नुहुनेथियो।” See the chapter |