Online Bible

- Advertisements -




२ शमूएल 18:1 - पवित्र बाइबल

1 दाऊदले आफ्ना मानिसहरू गने। तिनले ती मानिसहरूलाई नेतृत्व गर्न 1,000 र 100 को माथि कप्तानहरू छाने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 दाऊदले आफूसँग भएका मानिसहरूलाई लड़ाइँको लागि जम्‍मा गरे, अनि हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 दाऊद राजाले आफ्‍ना सबै मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई सय-सय र हजार-हजारका दलमा बाँडे र ती दलहरूमाथि अधिकृतहरू खटाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दावीदले आफूसित भएका मानिसहरूलाई भेला गरे। अनि तिनीहरूका हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे।

See the chapter Copy




२ शमूएल 18:1

Follow us:

Advertisements


Advertisements