Online Bible

- Advertisements -




२ शमूएल 17:3 - पवित्र बाइबल

3 त्यसपछि उसका सेनालाई तपाईंको अनुगामी बनाइदिन्छु। यदि दाऊद मरे भने सबै मानिसहरू शान्तिसित तपाईंको पछि आउनेछन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 सबै मानिसहरूलाई तपाईंकहाँ फर्काइल्‍याउनुहोस्‌। तिनको मृत्‍युले नै सबै जनालाई फर्काइल्‍याउन सक्‍छ। अरू सबै मानिसहरूमाथि चाहिँ कुनै हानि हुनेछैन।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 र उनीसँग लागेका सबै मानिसहरूलाई दुलही आफ्‍ना दुलहाकहाँ आएझैँ तिमीकहाँ लिइआउनेछु। तपाईंले एउटा मात्र मानिस मार्नुपर्नेछ। बाँकी मानिसहरूलाई कुशल छोड्‍नुपर्नेछ, केही डर हुनेछैन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि सबै मानिसहरूलाई तपाईंकहाँ फर्काएर ल्याउनेछु। तपाईंले खोज्नुभएको मानिसको मृत्यु हुनु नै सबै मानिसहरू तपाईंतिर फर्कनु हो। सबै मानिसहरूको कुनै हानि हुनेछैन।”

See the chapter Copy




२ शमूएल 17:3

Follow us:

Advertisements


Advertisements