Online Bible

- Advertisements -




२ शमूएल 17:28 - पवित्र बाइबल

28-29 ती तीनै जना मानिसहरूले भने, “यस मरुभूमिद्वारा जाने मानिसहरू साह्रै थकित र भोक प्यासी छन्।” यसैले तिनीहरूले दाऊद र उनका मानिसहरूका निम्ति धेरै थोक ल्याए। तिनीहरूले ओढ्ने-ओछ्यान, र अन्य भाँडा-कुँडाको बन्दबस्त मिलाइदिए। तिनीहरूले गहुँ, जौं, आँटा, उसिनेको फल, सिमी, सुकेको विजन, मह, नौनी, भेंडा अनि गाईको दूधबाट बनेको चिज ल्याइ दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 ओढ्‌ने-ओछ्याउने, भाँड़ा-कुँड़ा र कचौराहरू ल्‍याएर तिनलाई दिए। तिनीहरूले गहूँ, जौ, आँटा, चिउरा, सिमी, दाल,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28-29 तिनीहरूले दाऊद र तिनका मानिसहरूको निम्‍ति कचौराहरू, माटाका भाँडाकुँडा, ओढ्‍ने-ओछ्याउने लुगा र खानेकुरा ल्‍याए। तिनीहरूले गहुँ, जौको पिठो, भुटेका अन्‍न, चिउरा, सिमी, केराउ, मह, पनीर, दूधको तर र केही भेडाहरू ल्‍याए। दाऊद र उनका मानिसहरू उजाड-स्‍थानमा भोकाएका, तिर्खाएका र थाकेका छन् भनी तिनीहरूले जान्‍दथे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 ओढने-ओछ्याउने, बाटा र माटाका भाँडाकुँडाहरू ल्याइदिए। तिनीहरूले गहुँ, जौ, पिठो, चिउरा, सिमी, दाल,

See the chapter Copy




२ शमूएल 17:28

Follow us:

Advertisements


Advertisements