Online Bible

- Advertisements -




२ शमूएल 17:16 - पवित्र बाइबल

16 “दाऊदलाई छिटो खबर पठाऊ। तिनलाई मानिसहरूले जहाँ मरुभूमि पार गर्छन् त्यहाँ नबस्नु भन्नु। चाँडै यर्दन नदी पार गर्नु भन्नु। यदि नदी पार गरे भने राजा र तिनका मानिसहरू समातिने छैनन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 हूशैले भने, “यसैले अब चाँड़ो दाऊदकहाँ मानिस पठाओ, र उहाँलाई यसो भन, ‘मरुभूमिका जँघारहरूमा वास नबस्‍नू तर पारि गइहाल्‍नू, नत्रता राजा र उहाँका मानिसहरू खतम पारिनेछन्‌’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 हूशैले भने, “अब चाँडो गर्नुहोस्! राती उजाड-स्‍थानको नदीको घाटीनिर तपाईंले रात नकाटी झट्टै नदी पार गरी जानुहोस्‌ नत्र तपाईं र तपाईंका मानिसहरू शत्रुका हातमा फेला पर्ने वा मारिने डर छ भनी राजालाई खबर दिनुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अब तुरुन्तै खबर पठाएर दावीदलाई भन्‍नुहोला, “उजाडस्थानको जँघारमा रात नबिताउनू। तर अवश्य पार भएर गइहाल्नू, नत्रता राजा र उहाँसित भएका सबै मानिसहरूलाई नाश पारिनेछन्।”

See the chapter Copy




२ शमूएल 17:16

Follow us:

Advertisements


Advertisements