२ शमूएल 17:1 - पवित्र बाइबल1 अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई 12,000 मानिस छान्न दिनुहोस्। म आज राती नै दाऊदको खेदो गर्छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 अहीतोपेलले अब्शालोमलाई भने, “बाह्र हजार मानिस छान्नुहोस्, र आज राती दाऊदलाई खेद्नुहोस् भन्ने मेरो सल्लाह छ। See the chapterसरल नेपाली पवित्र बाइबल1 केही समयपछि अहीतोपेलले अब्शालोमलाई भने, “मलाई बाह्र हजार मानिसहरू चुन्ने अनुमति दिनुहोस् र म आज राती नै दाऊदलाई खोज्न जानेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अहीतोपेलले अब्शालोमलाई भने, “कृपया मलाई बाह्र हजार मानिसहरूलाई चुनेर आज राति दावीदलाई खेद्न जाने अनुमति दिनुहोस्। See the chapter |