२ शमूएल 16:7 - पवित्र बाइबल7 शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 शिमीले यसो भनेर दाऊदलाई सराप दियो, “जा, जा, ए बदमाश! ए हत्यारा! See the chapterसरल नेपाली पवित्र बाइबल7 शिमीले सराप्दै भन्यो, “जाऊ, ए हत्यारा! ए अपराधी, जाऊ! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब शिमीले सराप्दै भन्यो, “ए बदमास, ए हत्यारा, तँ यहाँबाट निस्किहाल्! See the chapter |