Online Bible

- Advertisements -




२ शमूएल 16:6 - पवित्र बाइबल

6 शिमीले दाऊद र तिनका अधिकारीहरूलाई ढुङ्गाले हान्न शुरू गरे। तर मानिसहरू र सिपाहीहरूले दाऊदलाई घेरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसले दाऊद र तिनका सबै अधिकारीहरूलाई जथाभाबी ढुङ्गाले हान्‍न लाग्‍यो। दाऊदका देब्रे र दाहिनेतिर तिनका सिपाही र अङ्गरक्षकहरू थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 शिमीले दाऊद र उनका भारदारहरूलाई ढुङ्गाले हान्‍न थाल्‍यो। दाऊदलाई उनका सैनिक र अङ्ग-रक्षकले घेरेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 दावीदका दायाँ-बायाँ सेना र विशेष अङ्गरक्षकहरू भए तापनि त्यसले दावीद र राजाका सबै अधिकृतहरूमाथि अन्धाधुन्ध ढुङ्गा हान्‍न थाल्यो।

See the chapter Copy




२ शमूएल 16:6

Follow us:

Advertisements


Advertisements