२ शमूएल 16:22 - पवित्र बाइबल22 तब अब्शालोमको निम्ति तिनीहरूले महलको छानामा एउटा पाल हाले। अनि अब्शालोमले आफ्ना पिताका रखौटी पत्नीहरूसित शारीरिक सम्बन्ध राखे। सबै इस्राएलीहरूले यो देखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 यसैले तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए, र सबै इस्राएलले देख्ने गरी तिनी आफ्ना बुबाका उपपत्नीहरूसित सुते। See the chapterसरल नेपाली पवित्र बाइबल22 र महलका कौसीमा अब्शालोमको निम्ति तिनीहरूले एउटा पाल टाँगे र सबैका नजरअघि अब्शालोम गई आफ्ना बुबाका रखौटीहरूसित सुते। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए। तिनी सारा इस्राएलकै आँखा अगाडि आफ्ना पिताका उपपत्नीहरूसँग सुते। See the chapter |