२ शमूएल 16:20 - पवित्र बाइबल20 अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण20 अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई तपाईंको सल्लाह दिनुहोस्। हामीले कसरी काम गर्नुपर्ने हो?” See the chapterसरल नेपाली पवित्र बाइबल20 अहीतोपेलतिर फर्केर अब्शालोमले भने, “हामी यहाँ आइपुग्यौं। अब हामी कसो गरौं? तपाईंको के सल्लाह छ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई सल्लाह दिनुहोस्। अब हामी के गरौँ?” See the chapter |