२ शमूएल 16:19 - पवित्र बाइबल19 पहिले मैले तपाईंका पिताको सेवा गरें। अब म तपाईंको सेवा गर्नेछु तपाईं दाऊदका छोरा हुनहुन्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण19 फेरि मैले कसको सेवा गर्ने? के छोराको सेवा गर्नुपर्दैन र? जस्तो मैले तपाईंका पिताको सेवा गरें, त्यस्तै म तपाईंको सेवा गर्नेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल19 आखिरमा आफ्ना मालिकको छोराको सेवा नगरी, म अरू कसको सेवा गरूँ? तिम्रा बुबालाई झैँ म तिम्रो सेवा गर्नेछु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 फेरि मैले तपाईंबाहेक कसको सेवा गर्ने? के मैले छोराको सेवा नगर्ने? मैले तपाईंको पिताको सेवा गरेझैँ तपाईंको पनि सेवा गर्नेछु।” See the chapter |