Online Bible

- Advertisements -




२ शमूएल 16:10 - पवित्र बाइबल

10 तर राजाले जवाफ दिए, “सरूयाहका छोराहरू किन तिमीहरू मेरो मामलाहरूमा हात हाल्छौ? साँच्चो हो, शिमीले मलाई सराप्दै छ। तर सायद परमप्रभुले मलाई सराप्नु उसलाई भन्नु भएको होला। कसले परमप्रभुलाई उहाँले गर्नु भएको विषयमा प्रश्न गर्न सक्छ र?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 तर राजाले भने, “ए सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? यदि परमप्रभुले दाऊदलाई त्‍यसले सरापोस्‌ भनी भन्‍नुभएको छ भने कसले त्‍यसलाई रोक्‍न सक्‍छ?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 राजाले अबीशै र उनका दाजु योआबलाई भने, “त्‍यो तिम्रो काम होइन। परमप्रभुबाट आज्ञा भएर त्‍यसले मलाई सरापेको हो भने कसले त्‍यसलाई के प्रश्‍न गर्न सक्‍छ र?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर राजाले भने, “हे सरूयाहका छोराहरू हो, यदि उसलाई याहवेहले, ‘दावीदलाई सरापोस्’ भनी भन्‍नुभएको कारण सराप्दै छ भने, ‘तैँले यस्तो किन गरेको’ भनेर कसले त्यसलाई सोध्न सक्छ र?”

See the chapter Copy




२ शमूएल 16:10

Follow us:

Advertisements


Advertisements