Online Bible

- Advertisements -




२ शमूएल 15:9 - पवित्र बाइबल

9 राजा दाऊदले भने, “शान्तिसित जाऊ।” अब्शालोम हेब्रोन गए

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 राजाले जवाफ दिए, “शान्‍तिसित जाऊ।” तब तिनी हेब्रोनमा गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 “शान्‍तिसित जा,” राजाले भने। यसरी अब्‍शालोम हेब्रोनमा गए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 राजाले तिनलाई भने, “शान्तिसित जाऊ।” यसकारण तिनी हेब्रोनमा गए।

See the chapter Copy




२ शमूएल 15:9

Follow us:

Advertisements


Advertisements