Online Bible

- Advertisements -




२ शमूएल 15:7 - पवित्र बाइबल

7 चार बर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 चार वर्षपछि अब्‍शालोमले राजालाई भने, “परमप्रभुको निम्‍ति भाकल पूरा गर्नलाई म हेब्रोनमा जान चाहन्‍छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 चार वर्षपछि अब्‍शालोमले दाऊद राजालाई भने, “हजुर, मलाई हेब्रोनमा गई परमप्रभुसित गरेको आफ्‍नो भाकल पूरा गर्ने अनुमति दिनुहोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 चार वर्षपछि अब्शालोमले राजालाई भने, “मलाई हेब्रोनमा जान दिनुहोस् र मैले याहवेहसँग गरेको भाकल पूरा गर्न सकूँ।

See the chapter Copy




२ शमूएल 15:7

Follow us:

Advertisements


Advertisements