२ शमूएल 15:5 - पवित्र बाइबल5 अनि यदि कोही पनि एकजना मानिस अब्शालोमको अघि आएर झुकेर अभिवादन गरे भने, अब्शालोमले अघि बढेर साथी जस्तो व्यवहार गरेर हात मिलाउने गर्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 जब कुनै मानिस तिनलाई साष्टाङ्ग-दण्डवत् गर्नलाई आउँथ्यो, तब अब्शालोमले आफ्नो हात पसारेर त्यसलाई समाती अँगालो हालेर म्वाइँ खान्थे। See the chapterसरल नेपाली पवित्र बाइबल5 त्यो मानिस दण्डवत् गर्न अघि सर्दा अब्शालोमले हात बढाएर त्यसलाई अँगालो हाल्थे र म्वाइँ खान्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 साथै, जब कोही पनि व्यक्ति तिनको अगि दण्डवत् गर्न आउँथ्यो, तब अब्शालोमले आफ्नो हात बढाएर समाउँथे र तिनलाई म्वाइँ खान्थे। See the chapter |