२ शमूएल 15:4 - पवित्र बाइबल4 अब्शालोमले यो पनि भन्थे, “अहो, कसैले मलाई यस देशको न्यायधीश नियुक्ति गरिदिएको भए म प्रत्येकलाई साँचो न्याय दिनसक्थें।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अनि अब्शालोमले अझै यसो पनि भन्थे, “यदि म यस देशमा न्यायाधीश नियुक्त भएको भए यस्तो मुद्दा ल्याउने हरेक मानिसको ठीक इन्साफ गरिदिने मेरो कर्तव्य हुनेथियो।” See the chapterसरल नेपाली पवित्र बाइबल4 तिनी अझ भन्थे, “म न्यायकर्ता हुन पाए हुन्थ्यो। तब आफ्नो मुद्दा वा दाबी हुने मानिस मकहाँ आउन सक्थ्यो र म न्याय गरिदिन्थें!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अब्शालोमले अझ थपेर यसो भन्ने गर्थे, “यदि यस देशको म न्यायकर्ता नियुक्त भएको भए, यस्तो मुद्दा-मामिला भएको हरेक मानिस मकहाँ आउनसक्ने थियो; अनि म तिनीहरूको न्याय गरिदिनेथिएँ।” See the chapter |