Online Bible

- Advertisements -




२ शमूएल 15:35 - पवित्र बाइबल

35 पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका कुरा सबै तिनीहरूलाई बताउने छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 तिमीलाई थाहै छ कि सादोक र अबियाथार पूजाहारीहरू तिमीसँग हुनेछन्‌। राजाको महलमा जे-जे कुरा तिमी सुन्‍नेछौ ती सबै तिनीहरूलाई भनिदेऊ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 पूजाहारी सादोक र अबियाथार पनि त्‍यहाँ हुनेछन्। राजाको महलमा भएका सबै कुरा ती दुईलाई सुनाइदिनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 के तिमीसित सादोक र अबीयाथार पुजारीहरू हुनेछैनन् र? तिमीले राजाको महलमा सुनेका सबै कुराहरू पुजारीहरूलाई भन्‍नू।

See the chapter Copy




२ शमूएल 15:35

Follow us:

Advertisements


Advertisements