Online Bible

- Advertisements -




२ शमूएल 15:29 - पवित्र बाइबल

29 यसैले सादोक र एब्यातारले पवित्र सन्दूकलाई यरूशलेममा फिर्ता लगे र त्यहीं बसे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 तब सादोक र अबियाथारले परमेश्‍वरको सन्‍दूक यरूशलेममा फर्काइलगे, र तिनीहरू त्‍यहीँ नै बसे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 यसरी सादोक र अबियाथारले करारको सन्‍दुक यरूशलेममा फर्काइलगे र त्‍यहीँ बास बसे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यसकारण सादोक र अबीयाथारले परमेश्‍वरको सन्दुकलाई यरूशलेममा फर्काए, र त्यहीँ नै बसे।

See the chapter Copy




२ शमूएल 15:29

Follow us:

Advertisements


Advertisements