२ शमूएल 15:1 - पवित्र बाइबल1 त्यसपछि अब्शालोमले एउटा रथ र घोडाहरू राख्छन्। जब रथमा सवार गर्थे त्यस बेला 50 जना मानिसहरू आफू अघि हिंडाउँथे। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 त्यसपछि अब्शालोमले आफ्नो निम्ति एउटा रथ, घोड़ाहरू र आफ्नो अगिअगि दगुर्नलाई पचास जना मानिसहरू लिए। See the chapterसरल नेपाली पवित्र बाइबल1 त्यसपछि अब्शालोमले आफ्नो निम्ति एउटा रथ, घोडाहरू र पचास जना मानिसहरूको रक्षा-दल बनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 समय बित्दै गएपछि, अब्शालोमले आफ्ना निम्ति एउटा रथ, घोडाहरू र आफ्नो अगि-अगि दगुर्नलाई पचास जना अङ्गरक्षकहरू राखे। See the chapter |