Online Bible

- Advertisements -




२ शमूएल 14:9 - पवित्र बाइबल

9 टकोमाकी त्यस महिलाले राजालाई भनिन्, “हे मालिक राजा ठीकै छ दोष मलाई नै आवोस्। तर तपाईं र तपाईंको राज्य भने निर्दोष छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तर तकोकी त्‍यस स्‍त्रीले अझै भन्‍न लागी, “हजूर, यसको दोष म र मेरा पिताको घरमाथि परोस्‌। महाराजा र उहाँको सिंहासनचाहिँ निर्दोष रहून्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 “राजन्!” त्‍यसले भनी, “हजुरले जस्‍तो फैसला दिनुहुन्‍छ, त्‍यसको दोष म र मेरा सन्‍तानमाथि पर्नेछ। राजा र राज-परिवार निर्दोष हुनुहुनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर तकोबाट आएकी त्यस स्त्रीले तिनलाई भनिन्, “मेरा मालिक महाराजा, यो दोष म र मेरो परिवारमाथि परोस्; तर राजा र राजाको सिंहासन दोषरहित रहून्!”

See the chapter Copy




२ शमूएल 14:9

Follow us:

Advertisements


Advertisements