२ शमूएल 14:8 - पवित्र बाइबल8 तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 राजाले त्यस स्त्रीलाई भने, “जाऊ, म तिम्रो इन्साफ गरिदिनेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल8 राजाले उत्तर दिए, “घर फर्किजाऊ। म तिम्रो कुराको फैसला गर्नेछु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब राजाले त्यस स्त्रीलाई भने, “घर जाऊ, म तिम्रो पक्षमा हुकुम जारी गर्नेछु।” See the chapter |