Online Bible

- Advertisements -




२ शमूएल 14:5 - पवित्र बाइबल

5 राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?” महिलाले भनिन्, “म विधवा हुँ। मेरा लोग्ने मरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 राजाले त्‍यसलाई सोधे, “तिमीलाई के दु:ख छ?” त्‍यसले भनी “हजूर, म एउटी विधवा हुँ। मेरा पति मरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 “के भयो?” राजाले त्‍यसलाई सोधे। त्‍यसले उत्तर दिई, “हजुर, म एउटी गरीब विधवा हुँ। मेरा लोग्‍ने मरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 राजाले उनलाई सोधे, “तिमीलाई के दुःख पर्‍यो?” तिनले भनिन्, “म एउटी विधवा हुँ; मेरा पति मरिसकेका छन्।

See the chapter Copy




२ शमूएल 14:5

Follow us:

Advertisements


Advertisements