Online Bible

- Advertisements -




२ शमूएल 14:3 - पवित्र बाइबल

3 राजाको अघि गएर म जे-जे भन्छु त्यही कुरा गर।” त्यसपछि योआबले त्यस महिलालाई कुरा सिकाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसपछि राजाकहाँ गएर मैले तिमीलाई सिकाएको कुरा भन।” तब के भन्‍नुपर्ने हो सो योआबले त्‍यसलाई भने।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसपछि राजाकहाँ गएर मैले भनेजस्‍तो भन्‍नू।” त्‍यसपछि राजालाई के भन्‍नुपर्ने, सो योआबले बताइदिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसपछि राजाकहाँ गएर यी कुराहरू उहाँलाई भन्‍नू।” यसरी योआबले भन्‍नुपर्ने कुराहरू तिनलाई सिकाइदिए।

See the chapter Copy




२ शमूएल 14:3

Follow us:

Advertisements


Advertisements