Online Bible

- Advertisements -




२ शमूएल 14:22 - पवित्र बाइबल

22 योआबले भुँइतिर अनुहार झुकाए र तिनले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझें तपाईंले मेरो कुरा सुन्नुभयो।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 तब योआबले नम्रसित साष्‍टाङ्ग-दण्‍डवत्‌ गरे, अनि राजालाई आदर प्रकट गरेर बिदा हुँदै भने, “मेरो विनम्र बिन्‍ती हजूरले स्‍वीकार गर्नुभएको कारण मैले हजूरको निगाह प्राप्‍त गरें भनी मलाई थाहा भयो।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 योआबले दण्‍डवत् गर्दै दाऊदको सामुन्‍ने भूइँमा पस्रिए र भने, “राजन्, परमेश्‍वरले हजुरलाई आशीर्वाद देऊन्! अब मलाई थाहा भयो कि हजुर मसित प्रसन्‍न हुनुहुन्‍छ किनभने हजुरले मेरो बिन्‍ती सुनिदिनुभयो।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 योआबले दावीदको सामु सम्मान स्वरूप भुइँमा घोप्टो परेर दण्डवत् गरे, र राजालाई परमेश्‍वरले आशिष् देऊन् भनेर प्रार्थना गरे। योआबले भने, “आज तपाईंको सेवकले तपाईंको दृष्‍टिमा निगाह पाएको थाहा पाएको छ; किनकि हे मेरा मालिक महाराजा, राजाले आफ्नो सेवकको बिन्ती मन्जुर गर्नुभएको छ।”

See the chapter Copy




२ शमूएल 14:22

Follow us:

Advertisements


Advertisements