Online Bible

- Advertisements -




२ शमूएल 13:7 - पवित्र बाइबल

7 दाऊदले तामारको घरमा दूतहरू पठाए। दूतहरूले तामारलाई भने, “तिम्रा दाइ अम्नोनका घर गएर खाना बनाइदिनु अरे।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 दाऊदले महलमा तामारकहाँ यसो भनेर समाचार पठाए, “तिम्रो दाजु अमनोनको कोठामा गएर त्‍यसको निम्‍ति खानेकुरा पकाइदेऊ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 यसकारण दाऊदले तामारलाई महलमा खबर गरे, “अमनोनको घर गएर त्‍यसको निम्‍ति खाना पकाइदे।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 दावीदले महलमा तामारकहाँ यसो भनेर खबर पठाए: “तिम्रा दाजु अमनोनको घरमा जाऊ, र उनका निम्ति केही भोजन तयार गरिदेऊ।”

See the chapter Copy




२ शमूएल 13:7

Follow us:

Advertisements


Advertisements